अतिक्रान्त
Romanized: atikraanta, atikraant, atikrant, atikranta
नाघेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
नाघेको।
२.
मर्यादा वा सीमाभन्दा पर पुगेको।
३.
बितेको; व्यतीत।