अतिक्रम

Romanized: atikram, atikrama

क्रम वा सिलसिलाको नघाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
क्रम वा सिलसिलाको नघाइ।
२.
सीमा, मर्यादा वा नियमको उल्लङ्घन गर्ने र तिनका विरुद्ध व्यवहार गर्ने काम; समय बिताउने काम।

सम्बन्धित शब्दहरू