अतिक्रमणकारी

Romanized: atikramanakaari, atikramanakaaree, atikramanakaree, atikramanakarii

अतिक्रमण गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अतिक्रमण+कारी]

१.
अतिक्रमण गर्ने व्यक्ति।
२.
अरूको भूभागमा जबरजस्ती प्रवेश गर्ने; घुसपैठिया; मिचाहा।

सम्बन्धित शब्दहरू