अतिकाय

Romanized: atikaaya, atikaay, atikay, atikaya

मोटो जिउडालको; ज्यादै ठुलो शरीर भएको; विशालकाय; दीर्घकाय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
मोटो जिउडालको; ज्यादै ठुलो शरीर भएको; विशालकाय; दीर्घकाय।

सम्बन्धित शब्दहरू