अतिगोप्य
Romanized: atigopy, atigopya
सम्बन्धित व्यक्तिबाहेक अरूले पढ्न नहुने भनी लेखिने वा छाप लगाइने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सम्बन्धित व्यक्तिबाहेक अरूले पढ्न नहुने भनी लेखिने वा छाप लगाइने शब्द।
२.
ज्यादै गोप्य गरी वा लुकाएर राख्नुपर्ने (चिट्ठीपत्र; कागजात आदि)।
३.
सम्बन्धित व्यक्तिबाहेक अरूले थाहा पाउन नहुने वा थाहा नपाएको।