अतिकाल
Romanized: atikaala, atikaal, atikal, atikala
निर्धारितभन्दा बढी समय; अबेर; विलम्ब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
निर्धारितभन्दा बढी समय; अबेर; विलम्ब।
२.
कुनै मङ्गलकार्य वा संस्कारका निम्ति निर्धारित समय बितेउप्रान्तको समय।