अनिकाल
Romanized: anikaala, anikaal, anikal, anikala
अन्नपातको ठुलो अभाव। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अन्नपातको ठुलो अभाव।
२.
त्यस्तो अभाव भएको समय; अकाल; दुर्भिक्ष।
३.
कुनै कुराको ज्यादै अभाव भएको अवस्था। (उदा.- आजभोलि मकहाँ रुपियाँपैसाको अनिकाल लागेको छ।)
उदाहरण वाक्य
- आजभोलि मकहाँ रुपियाँपैसाको अनिकाल लागेको छ।