अन्तकाल
Romanized: antakaala, antakaal, antakal, antakala
कुनै प्राणीको अन्त हुने वा मरणको अवस्था; अन्तिम काल; आखिरी घडी; मृत्युकाल; मरणसमय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै प्राणीको अन्त हुने वा मरणको अवस्था; अन्तिम काल; आखिरी घडी; मृत्युकाल; मरणसमय।