अन्तक
Romanized: antak, antaka
मार्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मार्ने।
२.
नाश गर्ने; टुङ्ग्याउने।
३.
कुनै विन्दुमा पुगी टुङ्गिने, सकिने वा समाप्त हुने (दुःखान्तक, मरणान्तक इ.)।
४.
(नाम)
यमराज ।
५.
काल; मृत्यु।