अन्तकर
Romanized: antakar, antakara
नाशक; ध्वंसक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नाशक; ध्वंसक।
२.
समाप्त गर्ने।