अन्डर

Romanized: andar, andara

कसैको मातहत, अधीन, नियन्त्रण वा देखरेख। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कसैको मातहत, अधीन, नियन्त्रण वा देखरेख।
२.
कसैभन्दा तल वा मनि रहेको स्थिति (उदा.- आफ्ना अन्डरमा काम गर्ने कर्मचारी वा जनशक्तिको भावना नबुझ्ने हाकिम सफल हुन सक्तैन ।)।

उदाहरण वाक्य

  • आफ्ना अन्डरमा काम गर्ने कर्मचारी वा जनशक्तिको भावना नबुझ्ने हाकिम सफल हुन सक्तैन ।

सम्बन्धित शब्दहरू