अन्डस
Romanized: andas, andasha, andash, andasa
कुनै कामका निम्ति हुने असजिलो; गाह्रो; अप्ठेरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कुनै कामका निम्ति हुने असजिलो; गाह्रो; अप्ठेरो।
२.
(नाम)
खूँगे; दोधार; अठबा।