अन्टनी
Romanized: antanee, antanii, antani
घाउ; खटिरामा पिप भरिँदाको दुखाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
घाउ; खटिरामा पिप भरिँदाको दुखाइ।
२.
बढी खाना खाइँदा हुने अटेसमटेस।