अन्टार्टिका

Romanized: antaartikaa, antaartika, antartikaa, antaartik

पृथ्वीको दक्षिणतम महाद्वीप; दक्षिणीमहासागरले घेरिएको दक्षिणी ध्रुवको एउटा महादेश; एसिया, अफ्रिका, उत्तरी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्]

1
पृथ्वीको दक्षिणतम महाद्वीप; दक्षिणीमहासागरले घेरिएको दक्षिणी ध्रुवको एउटा महादेश; एसिया, अफ्रिका, उत्तरी अमेरिका तथा दक्षिणी अमेरिकापछि पृथ्वीको पाँचौँ सबैभन्दा ठुलो महाद्वीप।

सम्बन्धित शब्दहरू