अतिवृष्टि
Romanized: ativrishti, atiwrishti, ativristi, atiwristi
चाहिनेभन्दा बढी परेको झरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चाहिनेभन्दा बढी परेको झरी।
२.
हानिनोक्सानी पुऱ्याउने वर्षा वा झरी।