अतिवृद्ध
Romanized: ativriddha, ativriddh, atiwriddha, atiwriddh
ज्यादै बुढो; औधी उमेर भएको;अतिशय वृद्ध;अत्यन्त बुढो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
ज्यादै बुढो; औधी उमेर भएको;अतिशय वृद्ध;अत्यन्त बुढो।