अतिवाद
Romanized: ativaada, ativaad, atiwaada, ativad
कुनै विचार वा सिद्धान्तमा उग्रता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अति+वाद]
1
कुनै विचार वा सिद्धान्तमा उग्रता।