नीतिवाद

Romanized: nitivaada, nitivaad, nitiwaada, nitivad

नीतिप्रति विशेष आस्था राख्ने मत; नियमवाद; कानुनवाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
नीतिप्रति विशेष आस्था राख्ने मत; नियमवाद; कानुनवाद।

सम्बन्धित शब्दहरू