निर्विवाद

Romanized: nirvivaada, nirvivaad, nirviwaada, nirwivaada

विवाद नभएको; कुनै प्रकारको झैझगडा नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
विवाद नभएको; कुनै प्रकारको झैझगडा नभएको।
२.
सबैद्वारा स्वीकृत; सर्वमान्य।
३.
(क्रियाविशेषण) विवाद नभईकनै।

सम्बन्धित शब्दहरू