निर्विद्य
Romanized: nirvidy, nirwidya, nirwidy, nirbidya
विद्या नपढेको; अनपढ; अपठित; मूर्ख; स्वाँठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
विद्या नपढेको; अनपढ; अपठित; मूर्ख; स्वाँठ।