निर्विघ्न

Romanized: nirvighn, nirwighna, nirwighn, nirbighna

बिचमा कुनै बाधा अड्को नपरेको; विघ्नरहित; निर्बाध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
बिचमा कुनै बाधा अड्को नपरेको; विघ्नरहित; निर्बाध।
२.
(क्रियाविशेषण) कुनै किसिमको विघ्नबाधा नपरीकन; सजिलैसित ।

सम्बन्धित शब्दहरू