निर्विभाग

Romanized: nirvibhaaga, nirvibhaag, nirwibhaaga, nirvibhag

कुनै विभाग नभएको; आफ्नो मातहतमा नभएको; बिनाविभागीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
कुनै विभाग नभएको; आफ्नो मातहतमा नभएको; बिनाविभागीय।

सम्बन्धित शब्दहरू