निर्विवेक
Romanized: nirvivek, nirviweka, nirwiveka, nirviwek
विवेक नभएको; विचार पुऱ्याउन नसक्ने; विचारशून्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
विवेक नभएको; विचार पुऱ्याउन नसक्ने; विचारशून्य।