स्वविवेक

Romanized: svavivek, svaviweka, svawiveka, swaviveka

गुणदोष, हितअहित, प्रियअप्रिय, कर्तव्यअकर्तव्यजस्ता विषयलाई आफैं सोच्न वा ठम्याउन सक्ने शक्ति; आफ्नै उचित… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
गुणदोष, हितअहित, प्रियअप्रिय, कर्तव्यअकर्तव्यजस्ता विषयलाई आफैं सोच्न वा ठम्याउन सक्ने शक्ति; आफ्नै उचित ध्यान वा विचार।

सम्बन्धित शब्दहरू