अविवेक
Romanized: avivek, aviweka, awiveka, aviwek
विवेकको अभाव; विवेकहीनता; अविचार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
विवेकको अभाव; विवेकहीनता; अविचार।
२.
नासमझ; नादानी।
३.
दर्शनशास्त्रमा विशिष्ट ज्ञानको अभाव; मिथ्या ज्ञान।
४.
न्यायको अभाव; अन्याय।