अविवर

Romanized: avivar, aviwara, awivara, aviwar

प्वाल वा छिद्र नभएको; छिद्रको अभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
प्वाल वा छिद्र नभएको; छिद्रको अभाव।

सम्बन्धित शब्दहरू