अविकार

Romanized: avikaara, avikaar, awikaara, avikar

विकार नभएको; नबिग्रिएको; नबदलिएको; निर्विकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
विकार नभएको; नबिग्रिएको; नबदलिएको; निर्विकार।
२.
नउग्लिएको; नसडेको।
३.
नभत्किएको; नटुक्रिएको।

सम्बन्धित शब्दहरू