अङ्गविकार

Romanized: anggavikaara, anggavikaar, anggavikara, anggawikaara

शरीरको बनावटमा भएको दोष; जिउका अवयवहरूमा भएको विकृति (कुँजो, हुँडो, अन्धो आदि); शरीरका अवयवमा हुने घटबढ वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
शरीरको बनावटमा भएको दोष; जिउका अवयवहरूमा भएको विकृति (कुँजो, हुँडो, अन्धो आदि); शरीरका अवयवमा हुने घटबढ वा बाङ्गोटिङ्गो अवस्था।

सम्बन्धित शब्दहरू