अङ्गविक्षेप

Romanized: anggavikshepa, anggavikshep, anggawikshepa, anggaviksepa

दुखाइ वा संवेदनाले हातगोडा फ्याँक्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दुखाइ वा संवेदनाले हातगोडा फ्याँक्ने काम।
२.
नाचगानमा भावप्रदर्शन गर्न हातगोडा आदि अङ्गहरू नचाउने कार्य; हातगोडाको हाउभाउ।

सम्बन्धित शब्दहरू