अङ्गलेप
Romanized: anggalepa, anggalep, angalep, angalepa
शरीरका अङ्गमा लगाउने मुलायम वस्तु; क्रिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अङ्ग+लेप]
1
शरीरका अङ्गमा लगाउने मुलायम वस्तु; क्रिम।