आलेप

Romanized: aalepa, aalep, alep, alepa

लेस्न वा लिप्न मिल्ने खालको बाक्लो लेदो, बाक्लो द्रवपदार्थ; लेप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
लेस्न वा लिप्न मिल्ने खालको बाक्लो लेदो, बाक्लो द्रवपदार्थ; लेप।
२.
शरीरमा घसिने भुटेको तोरी र हलेदो; बुकुवा।

सम्बन्धित शब्दहरू