आलेपन
Romanized: aalepana, aalepan, alepan, alepana
आलेप लेस्ने, लिप्ने, पोत्ने वा घस्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
आलेप लेस्ने, लिप्ने, पोत्ने वा घस्ने काम।
२.
शरीरमा सुगन्धी द्रव्य लगाउने काम।