लेपन
Romanized: lepan, lepana
लेप लगाउने काम; चन्दन, मलम आदि लाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
लेप लगाउने काम; चन्दन, मलम आदि लाउने काम।
२.
लिपपोत; लिपाइ।