विलेपन

Romanized: vilepan, wilepana, wilepan, bilepana

शरीरमा तेल, सुगन्धी द्रव्य, लेप, मलम आदि दल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
शरीरमा तेल, सुगन्धी द्रव्य, लेप, मलम आदि दल्ने काम।
२.
शरीरमा घस्ने सुगन्धी द्रव्य; अङ्गराग।
३.
लिपिने वस्तु; लिउन।

सम्बन्धित शब्दहरू