प्रलेपन
Romanized: pralepan, pralepana
लेपन गर्ने क्रिया एवं प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
लेपन गर्ने क्रिया एवं प्रक्रिया।
२.
प्रलेप; लेप।