प्रलेप
Romanized: pralep, pralepa
घाउ, खटिरा आदिमा मलम लगाउने क्रिया; लेपन गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
घाउ, खटिरा आदिमा मलम लगाउने क्रिया; लेपन गर्ने काम।
२.
घाउ, खटिरा आदिमा लगाउने मलम।
३.
मुखमा वा शरीरमा घस्ने स्निग्ध एवं सुगन्धित पदार्थ; लेपन; लेप।