लेप
Romanized: lep, lepa
लिप्ने, पोत्ने वा चुप्रने वस्तु; लेपन; चन्दन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
लिप्ने, पोत्ने वा चुप्रने वस्तु; लेपन; चन्दन।
२.
सुनिएमर्केका ठाउँमा लाउने लेदो ओखती; मलम।