टेप

Romanized: tep, tepa

ध्वनितरङ्गलाई यन्त्रद्वारा समातेर चाहिएको बखत सो ध्वनि निकाल्न सक्ने लामो फित्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

१.
ध्वनितरङ्गलाई यन्त्रद्वारा समातेर चाहिएको बखत सो ध्वनि निकाल्न सक्ने लामो फित्ता।
२.
फित्ता।

सम्बन्धित शब्दहरू