टाप

Romanized: taapa, taap, tap, tapa

घोडा, गधा आदिका गोडाको टेक्ने भाग; घोडा आदिको खुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत स्थापक]

1
घोडा, गधा आदिका गोडाको टेक्ने भाग; घोडा आदिको खुर।

सम्बन्धित शब्दहरू