टापिनु
Romanized: taapinu, tapinu
टापिनु (taapinu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टापिनु(१)
(अकर्मक क्रिया)
1.
कडा गर्मीले वा परिश्रमले तिर्खा लाग्नु; धापिनु; टाटिनु।
टापिनु(२)
(सकर्मक क्रिया)
१..
चिया, दुध आदि पिउने लत लाग्नु।
२..
लखतरान हुनु।