टाटापाटा
Romanized: taataapaataa, taataapaata, taataapataa, taatapaataa
टाटा र पाटा; विभिन्न रङ; बुट्टा र धर्सा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [<टाटो+पाटो]
१.
टाटा र पाटा; विभिन्न रङ; बुट्टा र धर्सा।
२.
भिन्न खत; दाग; लेग्रा।