टाट

Romanized: taata, taat, tat, tata

प्रायः सनपाटको धागाले बनाइएको खस्रो र बाक्लो कपडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
प्रायः सनपाटको धागाले बनाइएको खस्रो र बाक्लो कपडा।
२.
ठुलो कोठा वा बैठकमा बिछ्‌याउनका लागि तयार गरिएको बुट्टावाल र पालिसदार मोटो कपडा।
३.
पसलेको गद्दी वा आसन।
४.
(विशेषण) तन्नम; गरिब।
५.
दुब्लोपातलो।

सम्बन्धित शब्दहरू