टाटे
Romanized: taate, tate
छप्पछप्प टाटो भएको, टाटेपाटे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [टाटो+ए]
१.
छप्पछप्प टाटो भएको, टाटेपाटे।
२.
दाग भएको; दागी; खोटी।
३.
(नाम)
घिउ नहालेको गहुँ आदिको रोटी।