टाटेपाङ्ग्रे
Romanized: taatepaanggre, taatepanggre, tatepaanggre, tatepanggre
दागका छिर्का भएको; टाटेपाटे; झालेमाले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
दागका छिर्का भएको; टाटेपाटे; झालेमाले।