टाट्नो
Romanized: taatno, tatno
बाख्रा, पाडा, बाछा आदिलाई घाँस खुवाउन लहरै घोचा गाडी बनाइएको टाँड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [टाटी+नो]
1
बाख्रा, पाडा, बाछा आदिलाई घाँस खुवाउन लहरै घोचा गाडी बनाइएको टाँड।