ठेट्नो

Romanized: thetno

मकै, जुनेलो आदि भुट्ता फूल नउठेको दानु; अटेर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
मकै, जुनेलो आदि भुट्ता फूल नउठेको दानु; अटेर्नु।
२.
अजकल्टो वा नबुझ्ने केटो।

सम्बन्धित शब्दहरू