ठेट्नु

Romanized: thetnu

मकै, जुनेलो आदि भुट्ता फूल नउठेको दानो; अटेर्नो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
मकै, जुनेलो आदि भुट्ता फूल नउठेको दानो; अटेर्नो।
२.
अपरिपक्व। स्त्री. ठेट्नी।

सम्बन्धित शब्दहरू