करेट्नु
Romanized: karetnu
अरूलाई धेरै मर्कामा पार्नु; करेटोमा अल्झाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
अरूलाई धेरै मर्कामा पार्नु; करेटोमा अल्झाउनु।
२.
कराँतीले रेटे जस्तै गरी रेट्नु।