करेटो

Romanized: kareto

अप्ठेरो वा चेपोमा पारेर थिच्ने काम, रेट्ने काम; करेटाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
अप्ठेरो वा चेपोमा पारेर थिच्ने काम, रेट्ने काम; करेटाइ।
२.
चल्न तथा चटपटाउन नसकिने स्थिति; चेपो; पासो; फन्दा।

सम्बन्धित शब्दहरू