गोरेटो

Romanized: goreto

मानिस वा गाईगोरु आदि पशु ओहोरदोहोर गर्दा टेकिएर बनेको सानो वा झिनो बाटो, डोरेटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [गोडो+एटो]

1
मानिस वा गाईगोरु आदि पशु ओहोरदोहोर गर्दा टेकिएर बनेको सानो वा झिनो बाटो, डोरेटो।

सम्बन्धित शब्दहरू